बाम धुर्विकरण किन र केका लागि ? - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बाम धुर्विकरण किन र केका लागि ?



  • बिरेन्द्र महरा 

नेपालका राजनीतिक विश्लेषक बुद्धिजीवीहरुले सधैँ भन्ने गरेका छन् कि नेपालको राजनीतिमा पर्दा अगाडी जे हुन्छ त्योपर्दा पछाडि हुँदैन अर्थात्  राजनितिज्ञहरुले जे भन्छन् त्यो गर्दैनन जे गर्छन् त्यो भन्दैनन।गत मङ्गलवार एउटा त्यस्तै ‘घटना’ घट्यो , जस्लाई ‘सर्प्राइज’ ‘आकस्मिक”अप्रत्यासित’ आदी इत्यादि को नामले भनियो बोलियो ।धेरैले कम्तीमा पनि तत्काल यो अवस्था आउँछ आउनेवाला छ भनेर अनुमान त के कल्पना सम्म गरेका थिएनन। तर ब्यवहाँरिक र ठोस् रूपमा यो सम्भव देखिएको थिएन यसैका बाबजुद धेरैले अनेक अद्कलबाजिसमेटा गरेका थिए ।

माओवादीले बोकेको सैद्धान्तिक बिचार र एमाले नयाँ शक्ति हरू ले बोकेकोसैद्दन्तिक बिचार मा धेरैअन्तर नभए पनि केहीकुराहरूमा बिरोदाभास चाहिँ पक्कै रहेको थियो । चाख लाग्दोकुरा त् के भने कम्युनिस्ट हरू ले देश विकास गर्न सक्दैनन यिनी हरू परिवर्तन लाई सस्थागत गर्ने उचित बिक्ल्प हुन सक्दैनन यिनी हरुको विकल्प जनतालाई दिनु पर्छ मात्रै भनेनन कम्युणिस्ट बिचार इतरका सबैलाई आफ्नो पार्टीमा भित्याउनु भयो कम्युनिस्ट कास गरी माओवादी सङ्ग गम्भीर मतभेद राख्दै माओवादी का पूर्व उपाध्यक्ष्य पूर्व प्रधानमन्त्रीले छुट्टै नयाँ शक्ति नामक पार्टी अस्तित्वमा ल्याएका थिए तर समय यस्तो आई  पुग्यो  कि माक्स लेलिनलाई आदर्श मान्ने एमाले र माओलाई मान्ने माओवादी अनि कम्युनिस्टहरुले गरिखान भन्ने बाबुराम एक ठाउँमा एकजुट हुन पर्‍यो ।

प्रबुद्द वर्गमा पनि एकता र तालमेल लाई लिएर मत बाझिएको सन्द्रभमा पार्टीका कार्यकर्ता केही हद सम्म नेताहरुले नि यो बारे काम बुझेको अर्थात् बुझ्दैनबुझेको पनि पाइयो केही भ्रम केही सन्का केही सन्सय बाँकी रहेको देखियो । पार्टी एकिकरण गर्ने पहिलो खुड्किलोको रूपमा आउदो मङ्सिरमा हुने चुनाव तालमेललाई लिन सक्छौ त्यसका लागि चुनावी सयुक्त घोषणापत्र र निर्वाचन क्षेत्र बाडफाडमा नेतृत्व क्रियाशील रहेको अवस्थामा केही बिरोदाभास कुरा हरू ले गर्दा कार्यकर्ता बिच मा अलमल उकुस मुकुस बनाएको छ  ।

१-चुनाव चिन्ह

निर्वाचनमा चुनावचिन्हको बहुत महत्वपूर्ण  भूमिका रहेकोहुन्छ,यो बिना केही सम्भव नै छैन भन्दा नि हुन्छ । चुनावचिन्ह पार्टी पहिचानको सन्केत मात्रा नभएर जनता सामु दलहरू लाई उभ्युने इण्डिकेटर पनि हो । चुनाव चिन्ह जसको जे भएनी कुरा के बुझ्नु पर्छ भने हामीले पार्टी एकता वा चुनावी तालमेल किन गरिराखेका छौ ? विभिन्न कारणहरू मध्ये  जनाताको मत तान्नु एउटा करण हो ।  चुनावचिन्ह सबैले बुझ्ने विगत देखी नै अभ्यासमा आएको हुनु पर्छ तब पो चुनावी तालमेल को वास्तविक मर्म झल्किन्छ। जनताले क्रान्तिकारीता बकम्फुसे सैद्धान्तिक गफ भन्दा  व्यावहारिक  कुरालाई बढी मन पराउछन्न यो तितो यथार्तालाई सबैले बुझ्नु पर्ने  हुन्छ ।

२-विलय / मर्ज  / बिसर्जन

अहिले पार्टी एकता भएको पनि छैन ,त्यसको प्रारम्भिक चराणमा मात्रै पुगेका हुन तर  बजार  हल्ला माओवादी एमालेमा विलय  भयो , एमाले माओवादीमा गाभियो , तर कुरा त्यस्तो होइन ,छैन माओवादी र एमाले कार्यकर्ताहरुले भने जस्तो मर्ज भएको नि हैन ।स्वतन्त्रता छ तर  एकिकरण  प्रयासलाई बिथोलिने गरी आत्मरती नगरदा बेस हुन्छ,यसले एकता पक्षधर सबैलाई घाटा पक्कै हुनेछ। माओवादीले वा नयाँ शक्ति नेकपा एमालेले लिदै आएको सिद्धान्त बिचारहरू जहाँका तही छन् ,यिनीहरुलाई महादिवेसन बाट किनरा लागाइने छ भन्ने कुरा नि डकुमेण्टमा छ । अब कुन आधारमा मर्ज बिसर्जन बिलय भयो ? यो एकता हो ,जहा सबै पक्षले केही छोडेको छन्न केही लिएका छन् बिभिन्न सिचुएसन हो ।

ध्रुबिकरण् सही थियो या गलत ?

नेपाल विकासोन्मुख राष्ट्र हो, नेपाली जनताहरू विगत देखी नै प्रत्यक्ष अप्रत्यक्ष समस्या बाधा अड्चनबाट आएको अवस्थामा राजनीतिक रूपले अस्थिरसन्क्रमण कालमा गुज्रिदै आएको देश हो ।  १० औ वर्ष  जनयुद्दको नाममा होस् या त्यो पछिका अनेक उतार चडाब हुन या अस्तिको विनाशकारी महाभुकम्प अनि लगत्तैको नाकाबन्दी । यावत कुराहरूले नेपालको अर्थतन्त्रलाई घुडा नटेक्न सक्ने अव्स्थामा पुगाइ दिएको यथार्त हामी सामु छ ।

बढ्दो बेरोजगारीले निम्त्याएको गरिब भोकमरी एक ठाउँमा छ भने विकास का पूर्वधार को अव्स्था नाजुक भनी साद्य छैन विगत धेरै वर्ष यता राजनीतिक सङ्क्रमणले गुजार्यौ ,केही परिवर्तनको आभास त गर्न पायौ अब हामीले ती उपलब्धीहरुलाइ सस्थागत गर्नु मुख्य कार्यभार रहको छ। देश विकासको मार्ग चित्र संविधान बनिसकेको छ ।अब यो कारयान्यन को चराणमा छ् ।अब यसको पूर्ण कार्यन्यन गरी देशको आर्थिक सम्ब्रिद्दी सबैको साझा लक्ष बानु पर्छ आर्थिक विकास , सम्वृद्धि सुशासन समानता सह अस्तित्व
कसले जित्यो कसले हार्यो ।

वर्तमानमा अलि यताउता भएको जस्तो , विगतको हैसियत र अस्तित्व  तलमाथि भएको जस्तो देखिए पनि यो दिर्घकालमा तपाईँ हाम्रा भलो र फाइदाको लागि छ् ।अहिले अलि गुमाउ पछि ब्याज शाहीत पाउने छौ ।व्यक्तिगत पाउन नसकाउला तर समग्र राष्ट्रको हितलाई देशको हितलाई जरुर पाइनेछ । यो मेरो जित हाम्रो जित सबैको जित देश को जित हो ।

धुर्बिकरण  कति आवश्यक ?

साना साना राजनीतिक झुण्ड बनाएर बन्दा नि बिचार समूहको आधार एक हुनु देश र जनताको लागि हितकर हुन्छ विकसित देशहरू देख्न सक्छौ जहाँ एक दुई नै शासन चलाको हुन्छ । शासनमा स्ताईत्व  नि भएको छ स्थाइत्वो भए पछि विकास आँफैहुने कुरा त हैन तर सम्भाब्यता ढोका खुल्छ। भारत ,चाइना ,अमेरिका रुस र युरोपियन देश हरू हेरौ । जहाँ तीव्र गतिमा विकास भाईराखेको अनुभव मजाले गर्न सक्छौ । हामीलाई चाहेको निकास र विकास हो त्यो सम्भव एकताबाट नै छ् सबै बिचारमा एक भएकाहरू एक ठाउँ हुन जरुरी छ  यो  अवसर  पनि हो समयको माग पनि हो ।

अब के वास्तविक अर्थ कसै भेट्टौने त ?

अहिले बाम दल र सम्बद्ध सबै पक्षले भावनामा बग्नु भन्दा समयको माग आवश्यकतालाई बुझ्न जरुरी छ। नेपालमा वामपन्थी प्रति जनताको रुझानलाई कायम र थप सशक्त र शक्तिशाली बनाउन सबै बाम मिलेर अगाडि  बढुन  स्रेयकर नै हुन्च प्रजातान्त्रिक खास गरी त्यसको नाइके काँग्रेसले विगत देखी नै सत्ता कै वारीपरी रहेको तर जनताले आसातित गरेको तुलनामा कमै आपुर्तिगरेको उसप्रति जनताको विश्वास कम्हुँदै गाको छ् चुनावमा जित्नु हार्नु राजनीतिक सँगइ प्राविधिक कुरा पनि हो । तर जन भावना कहाँ नेरी छ् बन्ने चिन्न बुझ्न जरुरी छ् काँग्रेस आँफैमा शक्तिशाली भएको हैन। हामीले उअसलाई त्यो अवसर दिएका हौ हामीमा समयक्रमले बिचलनहरू आउँदैगए तर कोङ्रेसले आफूलाई जहाँको त्यही राक्यो ,जनताले केही हद सम्म हेर्ने स्तयित्तो यस्तै खालको हुन्छ विश्वा कम्युनिस्टलाई परै राखेर हेर्ने हो भने नेपालका कम्युनिस्ट प्रति जनताको अझै भरोसा छ् । जनाताको आशा भरोसा बामहरुलाई आफू सुधारने मौकाको रूपमा प्रयोग गरी विश्वास कायम राक्न सक्नु पर्छ मौका सधैँ यसै गरी आउँदैन होला ,विगतको कमिकमजोरीलाई सुधार गरि  जन अदालतको काठघरामा उभिने अन्तिम मौकाबाट चुक्नु हुँदैन ।