बामदेवलाई टक्कर दिदै काँग्रेसका संजय गौतम - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बामदेवलाई टक्कर दिदै काँग्रेसका संजय गौतम



बर्दिया–

बर्दिया क्षेत्र नम्बर १ मा एमाले र कांग्रेसबीच टक्कर देखिएको छ ।
एमालेका उम्मेदवार बामदेव गौतमले १६ हजार ६ सय ८५ मत ल्याएका छन् भने कांग्रेसका उम्मेदवार संजय गौतमले १३ हजार ८२ मत ल्याएका छन् । बामदेव करिब १५ सय मतले अगाडि छन् ।