बर्दियाको अपडेट: बामदेव मतान्तर घटाउँदै - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बर्दियाको अपडेट: बामदेव मतान्तर घटाउँदै



बर्दिया– 

बर्दिया क्षेत्र नम्बर १ मा एमाले उपाध्यक्ष बामदेव गौतमले अग्रता घटाउदै लगेका छन् । तर, उनलाई जितका लागि कठिन हुँदै गएको छ ।
पछिल्लो अपडेटअनुसार बामदेव २३ सय १० मतले पछाडि छन् । अघिल्लो अपडेटमा उनी २६ सय मतले पछाडि थिए । कांग्रेस उम्मेदवार संजय गौतमले उनलाई पछि पारेका हुन् । बामदेवको ३७ हजार १ सय ३५ मत छ भने संजयले ३९ हजार ४४५ मत ल्याएका छन्।