वरदान डिजिटल प्रा.लीको प्रस्तुतिमा ढुकुर ढुकुर्नी बोलको गित बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

वरदान डिजिटल प्रा.लीको प्रस्तुतिमा ढुकुर ढुकुर्नी बोलको गित बजारमा (भिडियो सहित)



समिर प्रकाश पाण्डे
वरदान डिजिटल प्रा.लि.को प्रस्तुतिमा रमाईलो गित ” ढुकुर ढुकुर्नी ” सार्बजनिक भएको छ ।गीतमा माधव न्यौपानेको स्वर,सब्द र लय रहेको छ भने भिडियोको निर्देशन् कुमार के.सी. ले गरेका हुन् ।

भिडियोको छायांकन अजय रेग्मीले गरेका हुन् भने सम्पादन अनुप सिवाकोटीले गरेका हुन् |भिडियोमा करिश्मा ढकाल,माधव न्यौपाने,मिथुन खत्री,सुजन के.सी.,निशा घिमिरे लगायतको अभिनय रहेको छ।

प्रकाशनको केहिदिनमै गीत धेरै रुचाइएको कुरा न्यौपाने बताउछन|न्यौपानेका बनको न्याउली र आमा कसम सुन्तली भन्ने गीत अत्यन्त चर्चित गीतहरु हुन् |प्रवासबाट नेपाली संगीतको श्रीबृद्धिमा तल्लिन न्यौपानेले भावी दिनमा अझै उत्कृस्ट सिर्जना बजारमा ल्याउने बताएका छन्।