गोकुल बास्कोटा मत गणना नसकिँदै विजयी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गोकुल बास्कोटा मत गणना नसकिँदै विजयी



काठमाडौं । काभ्रे २ मा एमाले नेता गोकुल बाँस्कोटा मत गणना नसकिँदै विजयी भएका छन् ।

बास्कोटा ५००९ मत गन्न बाँकी हुँदा ५७१८ मतले अगाडि छन् । यससँगै उनको जीत निश्चित बनेको छ ।

आयोगले गणना सकिएपछि विजयी घोषणा गर्नेछ ।

उनीसँग प्रतिस्पर्धामा कांग्रेसका शिव हुमागाईँ छन् ।