गोकुल बास्कोटाको छलाङ- एकैपटक ७ सयको अग्रता - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

गोकुल बास्कोटाको छलाङ- एकैपटक ७ सयको अग्रता



काठमाडौं– काभ्रे–२मा नेकपा एमालेका गोकुल बास्कोटाले ६ सय १९ मतले अग्रता लिएका छन्।

यसअघि नेपाली कांग्रेसका शिव हुमागाईंलाई बास्कोटाले पछ्याइरहेका थिए।

बास्कोटाले १३ हजार ७ सय २८ मत ल्याएका छन् भने हुमागईंले १३ हजार १ सय ९ मत ल्याएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ५ हजार १४ मत ल्याएर तेस्रो स्थानमा छन्।