गोकुल बास्कोटा झन् कमजोर - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गोकुल बास्कोटा झन् कमजोर



काभ्रे २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका शिवप्रसाद हुमागाईंले ४ हजार ११५ मतका साथ अग्रता लिएका छन् ।

उनलाई पछ्याइरहेका एमालेका गोकुलप्रसाद बाँस्कोटाले २ हजार ८५३ मत पाएका छन् ।

कांग्रेसका हुमागाईं र एमालेका बाँस्कोटाबीचको मतान्तर १२६२ छ । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले ५४९ मत पाएका छन् ।