बास्कोटा र हुमागाईंको लुकामारी- उछिनपाछिनले झनै रोचक - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

बास्कोटा र हुमागाईंको लुकामारी- उछिनपाछिनले झनै रोचक



काभ्रेपलाञ्चोक २ मा एमाले उम्मेदवार गोकुल बास्कोटाले अग्रता लिएका छन्।

पछिल्लो मतपरिणामअनुसार उनी करिब १५ सय मतान्तरले अगाडि छन् ।

बास्कोटाले २७ हजार १८२ मत प्राप्त गरेका छन्।

उनका प्रतिस्पर्धी कांग्रेसका शिव प्रसाद हुमागाईंले २५ हजार ६४९ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ६ हजार ५०३ मत पाएका छन् ।