रुपन्देही ५ मा एमालेका बासुदेव घिमिरेको राम्रो संकेत - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

रुपन्देही ५ मा एमालेका बासुदेव घिमिरेको राम्रो संकेत



काठमाडौं- रुपन्देही–५ को हालसम्मको मतगणनामा नेकपा एमालेका उम्मेदवार वासुदेव घिमिरेले अग्रता कायम गरेका छन्।

उनलाई नेपाली कांग्रेसका उम्मेदवा भरत शाहले पछ्याइरहेका छन्।

घिमिरेले ६ हजा २ सय ४१ मत प्राप्त गर्दा भरतले ५ हजार ५ सय ४३ मत ल्याएका छन्।

रुपन्देही–५को हालसम्मको मतगणनामा नेकपा एमालेका वासुदेव घिमिरेले अग्रता कायम गरेका छन्।

उनलाई नेपाली कांग्रेसका उम्मेदवार भरत शाहले पछ्याइरहेका छन्।

घिमिरेले ६ हजार २ सय ४१ मत प्राप्त गर्दा भरतले ५ हजार ५ सय ४३ मत ल्याएका छन्।