भण्डारी बने नयाँ महान्यायाधिवक्ता - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

भण्डारी बने नयाँ महान्यायाधिवक्ता



काठमाडौं  ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिशमा वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्ति गरेकी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ अधिवक्ता भण्डारीलाई बुधवार नै महान्यायाधिवक्तामा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेका थिए । यसअघिका महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले केही दिनअघि सो पदबाट राजीनामा दिएका थिए ।