सबा १६ करोडमा सीएसकेले किन्यो बेन स्टोक्सलाई - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

सबा १६ करोडमा सीएसकेले किन्यो बेन स्टोक्सलाई



काठमाडौं । आईपिएलमा सहभागी टोली चेन्नाई सुपर किङ्सले बेन स्टोक्सलाई अनुबन्धन गरेको छ ।

आईपिएलको जारी बोलकबोलमा चेन्नाईले स्टोक्सलाई १६ करोड २५ लाख रुपैयाँमा अनुबन्धन गरेको हो।

इङ्ल्याण्डका स्टोक्स अल–राउन्डर क्रिकेटर हुन्। स्टोक्स तीव्र गतिको बलिङ तथा विष्फोटक ब्याटिङको लागि प्रसिद्ध छन्।