भैरहवा एअरपोर्ट : चिनीयाँ कम्पनीसँग ठेक्का तोड्ने तयारीमा सरकार - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

भैरहवा एअरपोर्ट : चिनीयाँ कम्पनीसँग ठेक्का तोड्ने तयारीमा सरकार



भदौ २६, काठमाडौं 

भैरहवामा निर्माणाधिन  गौतम वुद्ध क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलमा आउँदो २० दिन भित्र ८.५२ प्रतिशत काम नभए ठेक्का सम्झौता नै तोडिने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवले कम्पनीलाई दुई महिना समय दिइएकोमा यसका लागि अब २० दिन मात्रै बाँकी भएको बताए ।

चिनीयाँ ठेकेदार कम्पनीले ९० प्रतिशत काम सम्पन्न गर्नुपर्नेमा २६ प्रतिशत मात्रै सम्पन्न गरेको खबर आजको कारोबारमा छ ।