अर्घाखाँचीको धातिवाङमा भालेले अण्डा पार्याे - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

अर्घाखाँचीको धातिवाङमा भालेले अण्डा पार्याे



घनश्याम पाैडेल ´परीश्रमी’ अर्घाखाँची , १४ कात्तिक अर्घाखाँचीको धातिवाङ गाविसमा भाले कुखुराले अण्डा पारेकाे छ ।

वडा नं. ६ निवासी ज्ञानकला पाैडेलकाे घरमा अर्घाखाँची जिल्लामा सञ्चालनमा आएकाे सुआहारा कार्यक्रमले वितरण गरेकाे १० कुखुरा मध्येमा रहेकाे भाले कुखुराले निकै सानाे अण्डा पारेकाे कृषक पाैडेलले दावी गर्नुभएकाे छ ।

गाविसका ९ वडा मध्ये प्रत्येक वडा वाट १/१ नमुना कृषकलाई कुखुरा वितरण गरिएकाेमा ज्ञानकला पाैडेललाई पनि वितरण गरिएकाे थियाे । भाले कुखुराले सानाे अण्डा पारेपछि गाउँलेहरू चकित परेका छन । अण्डा करिव ५० ग्रामकाे रहेकाे छ । तस्बिर : घनश्याम पाैडेल