किन भारतीय पुलिसले बुटवलको चौराहामा स्काटिंग गर्दै छ? (फोटो फिचर) - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

किन भारतीय पुलिसले बुटवलको चौराहामा स्काटिंग गर्दै छ? (फोटो फिचर)



हिमाल पोस्ट /बुटवल

सोमाबार साझ करिब ६ :३० बजे बुटवलको राजमार्ग चौराहामा एका एक भारतीय नम्बरका गाडी र भारतीय पुलिस देख्दा त्यहाँका सर्बसाधारणमा एक प्रकारको त्रास फैलिएको छ । त्यसरी एक्कासी किन भारतीय पुलिस आए भन्नेमा हिमाल पोस्टले  बुटवलमा कार्यरत डियसपि  मुकुन्द मरासिनीलाई सोधपुछ गर्दा उनले  आफुलाई जनाकारी नभएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जनाकारी लिन भनेका छन् यद्दपी अझै जनाकारी भने आएको छैन ।

15822585_1490964757600184_7801378572654951658_n 15826781_1490963444266982_8354690558763826356_n 15826828_1490963217600338_1408920847833718460_n 15873559_1490963587600301_4703662429377507751_n

 

तस्बिर सुरेश भट्टराईको फेसबुकबाट