भारतबाट नेपाल ल्याउदै गरेको ११ लाख भारतीय रुपैयाँ सहित दुई जना पक्राउ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

भारतबाट नेपाल ल्याउदै गरेको ११ लाख भारतीय रुपैयाँ सहित दुई जना पक्राउ



२५ चैत, झापा । सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाबाट खटिएको एपीएफको टोलीले एघार लाख १० हजार भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

एपीएफले झापाको भद्रपुर नगरपालिका ९ स्थित घोडामाराबाट दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

 

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका-६ का २४ वषिर्य रविन घोस र २३ वषिर्य मनोज राजबंशी रहेका सशस्त्र प्रहरी बल महाशाखाको सूचना शाखाले जानकारी दिएको छ ।

गस्तीमा खटिएको एपीएफ टोलीले जााच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउादै गरेको मे ६ प. ६१२९ नम्बरको मोटसाकलमा सवार उनीहरुको साथमा उल्लेखित भारतीय रुपैयाा फेला पारेपछि मोटसाइकलसहित उनीहरुलाई पक्राउ गरेको जनाएकको छ ।