भरतपुर १९ मा पुन चुनाव गर्ने सर्वोच्च अदालतको फैसला । - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

भरतपुर १९ मा पुन चुनाव गर्ने सर्वोच्च अदालतको फैसला ।



 

काठमाडौँ, १५ साउन ।

सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा फेरि मतदान गर्ने फैसला गरेको छ । मतपत्र च्यातिएपछि भएको विवादका सम्बन्धमा सर्वोच्चमा जारी मुद्दाको आइतबार सर्वोच्चका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीले पुन: मतदान गर्नुपर्ने फैसला सुनाएका हुन् ।

उक्त फैसला सगै भरतपुर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले पनि सदर गरेको हो । सर्वोच्च स्रोतका अनुसार, सर्वोच्चको फैसला अहिले केहीबेरमा सार्वजनिक हुँदैछ ।