भरतपुर महानगरको मत परिणामको अन्योल - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

भरतपुर महानगरको मत परिणामको अन्योल



काठमाडौं,असार २७ ।

चुनाव दुई महिना बित्न लाग्दा पनि भरतपुर महानगरको मत परिणामको अन्योल किनारा लागेको छैन ।

सर्वोच्च अदालतले सोमबारको सुनुवाई पनि सारेपछि अन्योल उल्टै थपिएको छ ।  सर्वोच्चमा भरतपुर मतगणना विवाद मुद्धाको सोमबार सुनुवाई तोकिएको थियो ।

न्यायधिशद्धय ओमप्रकाशर मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त ईजलाले साउन २ का लागि पेसी सारेको छ ।  यसअघि न्याधीशद्धय मीरा खड्का र अनिलकुमार सिन्हाको संयुक्त ईजलाले सोमबारका लागि पेसी सारेको थियो, नागरिकमा खबर छ ।