"सिंहदरबार गाउँ गाउँमा" भाषणमा मात्र - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

“सिंहदरबार गाउँ गाउँमा” भाषणमा मात्र



भदौ १८, काठमाडौं –

स्थानीय तह निर्वाचनका बेला मतदातालाई आफ्नो पक्षमा पार्न दलका उम्मेदवारले सिंहदरबारको पुरै अधिकार गाउँमा ल्याउने प्रतिवद्धता जनाएका थए ।

चुनाव पनि जिते तर उनीहरुले भनेजस्तो सहजै काम गर्न पाएका छैनन् ।

उनीहरु अहिले भन्छन् चुनावमा भाषण त गर्यौँ तर भनेजसरी सिंहदरबार गाउँमा पुर्याउन सकेनौँ ।

उनीहरुले स्थानीय तहमा कर्मचारी नहुँदा चुनावमा गरेका प्रतिवद्धताअनुसार काम गर्न नसेकेका हुन् । आजको नागरिक दैनिकमा यो खबर छ ।