त्रिभुवन विमानस्थल सुधार्न मन्त्री भट्टराईले मागे जनतासँग सुझाव - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

त्रिभुवन विमानस्थल सुधार्न मन्त्री भट्टराईले मागे जनतासँग सुझाव



काठमाडौं – नवनियुक्त पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलको सुधारका लागि सुझाव दिन आग्रह गरेका छन् ।

उनले आफु मन्त्रीभएपछी जनताले त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलको सुधारको अपेक्षा गरेकोले यो कामको थालनी गर्नको लागि सुझाव मागेका हुन् ।

भट्टर्राईले सामाजिक सञ्जालमा लेख्दै आफु मन्त्री बनेपछि धेरैले सामाजिक सञ्जाल, फोन तथा ईमेल मार्फत त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलको सुधारका लागि ध्यानाकर्षण गराएको भनेका छन् ।

यस्तो छ उनले लेखेको स्टाटस