त्रिभुवन विमानस्थल सुधार्न मन्त्री भट्टराईले मागे जनतासँग सुझाव « Himal Post | Online News Revolution
Logo

त्रिभुवन विमानस्थल सुधार्न मन्त्री भट्टराईले मागे जनतासँग सुझाव



काठमाडौं – नवनियुक्त पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलको सुधारका लागि सुझाव दिन आग्रह गरेका छन् ।

उनले आफु मन्त्रीभएपछी जनताले त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलको सुधारको अपेक्षा गरेकोले यो कामको थालनी गर्नको लागि सुझाव मागेका हुन् ।

भट्टर्राईले सामाजिक सञ्जालमा लेख्दै आफु मन्त्री बनेपछि धेरैले सामाजिक सञ्जाल, फोन तथा ईमेल मार्फत त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलको सुधारका लागि ध्यानाकर्षण गराएको भनेका छन् ।

यस्तो छ उनले लेखेको स्टाटस

प्रिय मित्रहरु सम्माननीय प्रधानमन्त्रीज्यूले मलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिए पछि…

Posted by Yogesh Bhattarai on Saturday, August 10, 2019