भावना म्युजिक सलुशनको प्रस्तुतिमा पितम्बर पाण्डे र सुरज शर्माको "ए न्याउली" बजारमा ( भिडियो सहित) - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

भावना म्युजिक सलुशनको प्रस्तुतिमा पितम्बर पाण्डे र सुरज शर्माको "ए न्याउली" बजारमा ( भिडियो सहित)



समिर प्रकाश पाण्डे
लोक दोहोरिमा एक नयाँ कलाकारको अागमन भएको छ । लोक गित संगीतलाई माया गर्ने र गुनगुनाउने पिताम्बर पाण्डे अब आफ्नै लय सब्दमा एकल गित ” ए न्याउली ” बजारमा ल्याएका छन । पाण्डेको यो लय भने पहिलो हैन यहाँ भन्दा पहिले एक पन्चे बाजाको गित ” लगाई दिउला शिक्री ” बोलको गितमा संगीत गरेका पाण्डे अहिले आफ्नै सब्दलाई आफैले लय दिएर गित लाई सर्बजानिक गरेका छन ।

पाण्डेले एक्लै भने गरेका हैनन पाण्डेलाई साथ दिएका छन सुरज शर्माले सुरज शर्मा र पितम्बर पान्डेको सयुक्त लगानिमा गित बजारमा सर्बजानिक भयको छ ।पाण्डेको लय सब्दलाई अहिलेका चर्चित लोक गायक खुमन अधिकारिले दिएका छन भने यस गितको म्युजिक भिडियो चर्चित निर्देशक कोपिल लामाले निर्देशन गरेका छन भने यस्को छायांकन राजेश घिमिरेले गरेका छन।

यस गितलाई सम्पादन गरेका छन सुजन साहिले भने अभिनय गरेका छन अहिलेका चर्चित मोडल बिमल अधिकारिले र खुशी क्षेत्रीले गितलाई बजारमा ल्याएको छ ।