काठमाडौंमा भूकम्पको ठुलो धक्का - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

काठमाडौंमा भूकम्पको ठुलो धक्का



काठमाडौं- काठमाडौंको विभिन्न ठाउँमा भुपम्पको धक्का महसुस भएको छ ।

राति १० बजेर ८ मिनेटमा आएको भूकम्पको कडा ढक्क महसुस भएपछी सर्वसाधारण घर बाहिर निस्केका छन् ।

ठुलो झट्का दिएको भन्दै सामाजिक सञ्जालमा पनि बह भैरहेको छ ।

लामो समय धक्का महसुस नभएपनि झट्का भने बेस्सरी आएको प्रतिक्रिया आएको छ ।

थप विवरण आउन बाँकी छ ।

यो पनि

सिन्धुपाल्चाेक केन्द्रबिन्दु, ५ म्याग्निच्यूडकाे भूकम्प