काठमाडौंमा शक्तिशाली भूकम्प, सर्वसाधारण त्रसित - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

काठमाडौंमा शक्तिशाली भूकम्प, सर्वसाधारण त्रसित



काठमाडौंमा शक्तिशाली भूकम्प झट्का महसुस भएको छ ।

बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्प गएको हो । झट्का ठूलो भएको कारण सर्वसाधारण त्रसित बनेका छन् ।

सर्वसाधारण भागाभाग गरेका दृश्य देखिएका थिए ।

थप विवरण आउन बाँकी