राष्ट्रिय पुननिर्माण प्राधिकरणको नयाँ सीईओमा भुसाल नियुक्त - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

राष्ट्रिय पुननिर्माण प्राधिकरणको नयाँ सीईओमा भुसाल नियुक्त



 काठमाडौं ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी (सीईओ) मा युवराज भुषाल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को आज बसेको बैठकले सीईओ गोविन्दराज पोखरेलले दिएको राजीनामा स्वीकृत गर्दै नयाँ सीईओको रूपमा भुषाललाई नियुक्त गरेको हो । भुसाल कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धि हुन्।