विवेकशिल नेपाली दल रुपन्देहीद्वारा उमेद्वारी आह्वान - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

विवेकशिल नेपाली दल रुपन्देहीद्वारा उमेद्वारी आह्वान



जेठ १२ रुपन्देही

 

युवा बर्गमाझ लोकप्रीय बनेको विवेकशिल नेपाली दलले स्थानिय निवार्चनका लागि उमेद्वारी दर्ताको आह्वान गरेको छ । खुल्ला उमेद्वारी निती अनुसार दोस्रो चरणको स्थानिय निर्वाचनका लागि विवेकशिल नेपाली दल रुपन्देहीले उमेदवारी दर्ताको आह्वान गरेको हो ।

बिहिबार विवेकशिल नेपाली दल रुपन्देहीले सार्वजनिक गरेको आह्वान पत्र अनुसार रुपन्देही जिल्लामा समाजका बिबिध क्षेत्रमा योगदान गरिरहेका या गर्न चाहने ईमन्दार योग्य र निष्ठावान युवाहरुले स्थानिय निर्वाचनका लागि उमेद्वारी दिन सक्नेछन् ।

 

यस्तो छ- सार्वजनिक आह्वानमा-पत्र