विवेकशील साझाका १८ जनाको उमेद्वारी दर्ता - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

विवेकशील साझाका १८ जनाको उमेद्वारी दर्ता



काठमाडौं/कात्तिक ६ ।

विवेकशील साझा पार्टीका उमेद्वारहरुले मंसिर १० गते हुने पहिलो चरणको प्रादेशिक र संघीय निर्वाचनका लागि संघिय प्रतिनिधिसभामा ९ र प्रदेश सभामा ९ गरि जम्मा १८ जनाको उमेद्वारी दर्ता गरेका छन् ।

अधिकांस स्थानमा विवेकशील साझाका उमेद्वारहरुले जिल्ला निर्वाचन आयोगको कार्यालय खुले लगत्तै आफ्नो उमेद्वारी दर्ता गराएका थिए ।

प्रतिनिधिसभा निर्वाचनका लागि गरिएको उमेद्वारी दर्ता

१ विजय बाबु शिवाकोटी दोलखा
२ निर्देश सिलवाल लमजुङ
३ नवराज थापा गोर्खा –१
४ अमृत पुडासैनी गोर्खा –२
५ पुरुषोत्तम अधिकारी नुवाकोट –२
६ जयराम भण्डारी सिन्धुपाल्चोक –२
७ दीपेश थापा धादिङ –१
८ नारायण अवस्थी बैतडी
९ मिनबहादुर सिंह बझाङ

प्रदेशसभा निर्वाचनका लागि गरिएको उमेद्वारी दर्ता   

१ विमल तामाङ नुवाकोट –१ क
२ कृष्णप्रसाद अधिकारी नुवाकोट –१ ख
३ दामोदर नेपाल नुवाकोट –२क
४ कमान तामाङ नुवाकोट –२ख
५जितेन्द्र श्रेष्ठ धादिंग –१ क
६ मोहनबहादुर सिंह बझाङ –१ क
७ रविन्द्र बहादुर बम बझाङ –१ ख
८ मुनिन्द्र थापा लमजुङ –१ क
९ तुलसीराम गुरुङ लमजुङ  १ ख