कात्तिक २५ गते सार्वजनिक विदा - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

कात्तिक २५ गते सार्वजनिक विदा



इलाम – इलामका तीन स्थानीय तहले कात्तिक २५ गते सार्वजनिक विदा दिने भएका छन् । इलामको फाकफोकथुम, माङ्सेबुङ गाउँपालिका र माई नगरपालिकाले २५ गते सार्वजनिक विदा दिन लागेका हुन् ।

किराँत धर्मावलम्बीहरुका महागुरु राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको १३५ औँ जन्मजयन्तीको अवसर मा कात्तिक २५ गते सार्वजनिक विदा दिने निर्णय ष्गरेको सुचनामा उल्लेख छ ।

किराँत धर्मावलम्बिकै धर्मगुरु मानिनेआत्मानन्द लिङ्देनको जन्मोत्सवको अवसरमा मङ्सिर १८ गते गाउँपालिकामा सार्वजनिक विदा दिने निर्णय गरिएको गाउँपालिकाले बताएको छ ।