सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

सुदूरपश्चिम प्रदेशमा भोलि सार्वजनिक बिदा



कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले भोली सार्वजनिक बिदा दिएको छ । थारु समुदायले मनाउने अट्वारी पर्वको अवसरमा भोली एक दिन सार्वजनिक विदा दिइएको हो ।

गत जेठ २३ गते बसेको प्रदेश सरकार मन्त्रिपरिषदको बैठेकले भाद्र ७ गते बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब कृष्ण बहादुर राउतले जानकारी दिए ।