विधार्थीले लगाईदिए क्याम्पस प्रशासनमा ताला - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

विधार्थीले लगाईदिए क्याम्पस प्रशासनमा ताला



लुम्बिनी वाणीज्य क्याम्पसमा अखिल क्रान्तिकारीले  क्याम्पस प्रशासनमा ताला लगाएको छ ।

विधार्थीहरुका बिभिन्न १९ बुदे माग पुरा नगरेको भन्दै आफ्फुहरुले क्याम्पसमा प्रशासन ताला  लगाउनु परेको अखिल क्रान्तिकारी लुम्बिनी वाणीज्य क्याम्पसका अध्यक्ष रोशन भट्टराई बताउनु भयो ।

 

बारम्बार हामीले भन्दै आउदा पनि हाम्रा माग सुनाइ नभएको भट्टराई बताउनुभयो । विधार्थीहरुमा अहिले चुनावी माहोल लागेको कारणले गर्दा पनि  बिधार्थीको माग पुरा गर्न खोजेको जस्तो देखिन्छ  ।

एक बिधार्थीले भन्नुभयो “अहिले पढ्न भन्दानी चुनावी बाताबरण बनाउन तिर सबै लागेका छन्  । कसरी हुन्छ आफुले जित्ने तिर भन्दानी बिधार्थीका माग र सापना पुरा हुनुपर्ने बताउनुभयो  ।