चिकित्सा शिक्षा विधेयकमा चलखेल - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

चिकित्सा शिक्षा विधेयकमा चलखेल



असोज ४, काठमाडौं-

संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकलाई संसदीय समितिमा पारित भएभन्दा पनि फरक बनाएर संसद्मा लगेको पाईएको छ ।

चिकित्सा शिक्षासम्बन्धी माथेमा कार्यदलको प्रतिवेदन र डा. केसीसंग सरकारले गरेको सम्झौताविपरित हुनष्री संसदीय समितिबाट पारित विधेयकलाई पुन : पुर्ण संसदमा फार्कउने क्रममा चलखेल भएको आरोप विज्ञहरुले लगाएका छन् ।, यो खबर आजको नागरिकमा छ ।