मेयर विद्यासुन्दर शाक्य अस्पताल भर्ना: डेंगु लागेको आशंका - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

मेयर विद्यासुन्दर शाक्य अस्पताल भर्ना: डेंगु लागेको आशंका



काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य अस्पताल भर्ना भएका छन् । शाक्य डेंगु लागेको आशंका भएपछी अस्पताल भर्ना भएका हुन् ।

अस्वस्थ भएपछि अस्पताल भर्ना भएका उनको स्वास्थ्य परिक्षण सुरु भएको छ । शाक्य बिहीबार बिहान त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा भर्ना भएका हुन् ।

डाक्टरले उनलाई उनलाई डेंगु लागेको आशंका गरेका छन् ।