८० रुपैयाँ महसुल बुझाउन १ हजार खर्च - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

८० रुपैयाँ महसुल बुझाउन १ हजार खर्च



काठमाडौं-

जिल्लाको सुर्नया गाउँपालिका १ का वीरबहादुर चन्द बुधबार विधुत् महसुल बुझाउन सदरमुकाम पुगे ।

८० रुपैयाँ महसुल बुझाउँदा उनको गाीभाडा, खाना र चिया नास्तामै उक हजारभन्दा बढी खर्च भयो ।

योे उनको मात्र पीडा होईन जिल्लाका अधिकांश ग्रामीण क्षेत्रका सवैसधाधरणले यस्तो सास्ती भोग्दै आएका छन् ।

विधुत् सेवा पुेगका गाविसका वासिन्दाले थोरै महसुल बुझाउन धेरै पैसा खर्चिन पर्ने बाध्यता यो नौलो होईन ।
गाउँमै विधुत महसुल बुझाउन काउन्टर नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका हुन् । , यो खबर आजको कारोवारमा छ ।