बिग बोस ११ को ताज शिल्पा शिंदेलाई - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

बिग बोस ११ को ताज शिल्पा शिंदेलाई



मुम्बई । बिग बोस ११ को ताज शिल्पा शिंदेले जितेकी छिन् । उनले ताजसंगै ४४ लाख भारतीय रुपैयाँ पनि पाएकी छिन् ।

शिल्पासंगै टप टु मा हिना खान पनि रहेकी थिइन् ।
१०५ दिनसम्म बिग बोसको घरमा बसेर उनले यो सफलता हासिल गरेकी हुन् ।

‘भाभीजी’ को भूमिकामा रहँदा रहँदै शिल्पामा कन्फिडेन्स बढेको थियो ।

बिग बोस बलिउड टाइगर जिन्दा है नायक सलमान खानले होस्ट गर्ने भएकाले पनि निकै पपुलर छ ।

ग्राण्ड फिनालेको दिन आइतबार राति अर्का बलिउड एक्सन एवं सामाजिक नायक अक्षक कुमार आफ्नो नयाँ मुभी ‘प्यानम्यान’ को प्रचार गर्न पुगेका थिए ।