बिहानै भूकम्पको झड्का - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

बिहानै भूकम्पको झड्का



बाजुरामा भूकम्प गएको छ । आज बिहान ४ बजेर ३१ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जिउलेख मद्दु भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूड भूकम्प गएको हो ।