काठमाडौंको विजेश्वरीमा गोली चल्यो - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

काठमाडौंको विजेश्वरीमा गोली चल्यो



काठमाडौं: काठमाडौंको विजेश्वरीमा गोली चलेको छ ।

अपराध महाशाखाको टोली र अज्ञात समूहबीच दोहोरो गोली हानाहान भएको हो । घटनामा एक घाइते भएका छन् । थप विवरण आउन बाँकी छ ।