विक्रम पाण्डेसँग नजिकिंदै प्रचण्ड - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

विक्रम पाण्डेसँग नजिकिंदै प्रचण्ड



चितवन ।

माओवादी केन्द्रका अध्यक्ष एवम् चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार प्रचण्डले आफ्ना प्रतिस्पर्धी राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डेसँगको दुरी घटाएका छन् ।

प्रचण्ड पाण्डेभन्दा ५८ मत अन्तरले पछाडि छन् । पाण्डेको मत ८९३ छ भने प्रचण्डको मत ८३५ छ ।