कमजोरी ढाकछोप गर्न खड्काले दिए मन्त्री र सचिवलाई विलासी गाडी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कमजोरी ढाकछोप गर्न खड्काले दिए मन्त्री र सचिवलाई विलासी गाडी



भदौ २१, काठमाडौं-

ईन्धन भण्डारनण स्थल निर्माणका लागि जग्गा खरिद गर्दा करोडौं घोटालाको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले आफ्नो कमजोरी ढाकछोप गर्न मन्त्री र सचिवलाई विलासी गाडी उपलब्ध गराएका छन् ।

खड्काले तालुकदार मन्त्रालयका मन्त्री र सचिवलाई रिझाउन निगमको खर्चमा किनेर दुईवटा विलासी गाडी उपलब्ध गराएका हुन् ।, आजकोनागरिक दैनिकमा खबर छ ।