बिमली भन्छिन अब ई.रिक्सा चालाउछु पैसा कमाउछु (भडियो सहित) - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

बिमली भन्छिन अब ई.रिक्सा चालाउछु पैसा कमाउछु (भडियो सहित)



समीर प्रकाश पाण्डे/जेष्ठ ११ 

हामी विविध समस्यले गर्दा आज धेरै नेपाली नचाहेर पनि केही समय को लागि बिदेशिन बाध्य छौँ , त्यो पक्कै पनि रहरले होइन करले हो पढेर आफ्नो देश केही गर्न नसक्ने अवस्था भए पछि उसको बैकल्पिक बाटो भनेको परदेश हुने गर्छ तर यहाँ गायक कमल भट्टराई र अनु खनालले डिग्री पढेर जागिर नपाएपछि आफ्नै देशमा केही गर्छु ई  रेक्सा चलाउछु भन्दै यथार्थ भावमा आधारित संदेश मूलक लोक दोहोरी गीत “ई रेक्सा ” बजारमा सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा कमल भट्टराई र अनु खनालको स्वर रहेको छ भन्ने शब्द / सङ्गीत कमल भट्टराईले नै भरेका छन् । गीत पछिल्लो समय संङगीतको बजारमा निकै चर्चामा छ । यस्तै गीतको भिडियोमा विजय बम्डेलको निर्देशन रहेको छ । सुमन कार्कीको छायाङ्कनमा रोशन घितालको सम्पादन रहेको छ । विजय बम्डेल र सुशिला निरौला “बिमलीको अभिनय रहेको भिडियोलाई कमेडि तरिकाले प्रस्तुत गरिएको छ
गीतलाई घिताल फिल्मस् प्रा.लीले बजार व्यवस्थापन गरेको छ ।