विनोद चौधरी तोकिए कांग्रेसको आर्थिक समृद्धि संयोजक - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

विनोद चौधरी तोकिए कांग्रेसको आर्थिक समृद्धि संयोजक



काठमाडाैं ।

नेपालका एकमात्र घोषित खर्बपति बिनोद चौधरी नेपाली काँग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिद्वारा गठित आर्थिक समृद्धि र विकास समन्वय उपसमितिको संयोजकमा मनोनित यभएका छन् ।

काँग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले उनलाई उक्त उपसमितिको संयोजकमा मनोनयन गरेको जनाइएको छ ।