विनोद चौधरीले ८ सय मत ल्याउँदा त्रिपाठीको ५ सय - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

विनोद चौधरीले ८ सय मत ल्याउँदा त्रिपाठीको ५ सय



नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेस उम्मेदवार विनोद चौधरीले सुरुवाती अग्रता लिएका छन् ।

१७१६ मतगणना हुँदा उनले ८ सय मतका साथ अग्रता लिँदा एमालेको समर्थनमा उम्मेदवार बनेका जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले ५ सय मतका साथ पछ्याइरहेका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले २ सय मत ल्याएको छ ।