विप्लवका नेता खोज्न बल्ल खटियो सुरक्षाफौज - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

विप्लवका नेता खोज्न बल्ल खटियो सुरक्षाफौज



काठमाडौं-

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भाँड्न दैनिक बम विस्फोट गराउँदा पनि सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताकार्यकर्ताप्रति नरम नीति अपनाएको भन्दै आलोचना बढेपछि प्रहरीले पक्राउको क्रम तीव्र बढाएको छ ।

कात्तिक २४ गतेबाट विप्लव समुहले माओवादी केन्द्र, एमाले र नेपाली कांग्रेसका प्रतिनिधिसमा र प्रदेशसभाका उम्मेदवारलाई लक्षित गरेर घरेलु बम प्रहार सुरु देखिएको भन्दै आलोचना बढेको थियो ।

रौतहटमा भएको बम विस्फोटमा बालकसहित ११ जना घाईते भएका थिए ।,यो खबर आजको नागरिकमा छ ।