गरिबको कहिलै हुन सकेन "वीर अस्पताल" - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

गरिबको कहिलै हुन सकेन “वीर अस्पताल”



काठमाडौं –

बायाँ मृगौलाले काम गर्न छाडेपछि सुर्खेतका ५६ बर्षीया प्रेमप्रसाद जोशी उपचार गराउन राजधानी आए ।

सुर्खेत अस्पतालले आकस्मिक उपचारका लागि रिफर गरेर पठाएको नौ दिनसम्म पनि उनको उपचार सुरु भएको छैन ।

दुखाई कम गर्ने औषधि खाएर दिनहुँ  वीर अस्पताल धाईरहेका जोशी भन्छन्, कहिले निर्देशक छैनन् भन्छन् कहिलो पालो आउँदै छ भन्छन् नौ दिन भयो, अझै उपचार सुरु भएन ।

सरकारले विपन्न नागरिकका लागि आठ किसिमका रोगको उपचारमा आर्थिक सहुलियत दिन थालेको ६ बर्ष भए पनि सेवाग्रहीले सुविधा होईन, सास्ती भोगिरहेको छन् ।, यो खबर आजको कान्तिपुरदैनिकमा छ ।