चार पटक जितेका विरोध खतिवडा पराजित - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

चार पटक जितेका विरोध खतिवडा पराजित



मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार महेश बर्तौला बिजयी भएका छन् ।

बर्तौलाले नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई चार हजार पाँच सय २० मतान्तरले पराजित
गर्दै पहिलोपटक प्रतिनिधि सभाको यात्रा तय गरेका हुन् ।

कुल ८६ हजार ३१ मत खसेकोमा बर्तौलाले ३४ हजार नौ सय १६ मत पाउदा खतिवडाले ३० हजार तीन सय ९६ मत पाए ।

खतिवडा यसअघिका निर्वाचनहरुमा लगातार चार पटक निर्वाचित भएका थिए ।