सुन तस्करीको गाडी पहिचान गर्न विशेष चिह्न - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

सुन तस्करीको गाडी पहिचान गर्न विशेष चिह्न



भदौ २१, काठमाडौं-

८८ किलो सुन फेला परेको बा १७ च ६४२७ नम्बरको गाडीको देबे्रतिर सुनको जलप लगाएको विशेष चिह्न थियो, जसमा अंग्रेजीमा लेखिएको थियो भिर्आइपी ।

विशेष चिह्नको माथिल्लो भागमा मुकुट थियो भने तल्लो भागमा चिनिया अक्षरसंगै सानो अक्षरमाा भिआईपी लेखिएको थियो । केरुङ हुँदै चिनियाँ पर्यटक ओसार्न प्रयोग हुने त्यो गाडी कुनै भिआईपीको थिएन ।

विशेष चिह्न प्रयोग गर्नुको कारण थियो सुन तस्करीका लागि लाई क्लियर गर्ने ।, आजको नागरिक दैनिकमा यो खबर छ ।