एमाले नेता विशाल भट्टराई पनि पराजित - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

एमाले नेता विशाल भट्टराई पनि पराजित



विराटनगर- एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र रूपमा चिनिएका विशाल भट्टराईले पनि चुनाव हारेका छन् ।

उनलाई हराउँदै खोटाङमा माओवादी केन्द्रका रामकुमार राई विजयी भएका छन् ।

एमालेका विशाल भट्टराईलाई हराउँदै राई प्रतिनिधिसभा सदस्यमा चुनिएका हुन् ।

विजयी राईले ३१ हजार ३५१ मत ल्याउँदा भट्टराईले २८ हजार ६८२ मतमा रोकिए ।

भट्टराई २०७४ सालको निर्वाचनमा माओवादीसँगको तालमेलमा यसै क्षेत्रबाट विजयी भएका थिए ।