विष्णु पौडेलले बढाए अग्रता, गठबन्धन तेस्रो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

विष्णु पौडेलले बढाए अग्रता, गठबन्धन तेस्रो



काठमाडौं- रुपन्देही– २ मा नेकपा एमालेका विष्णु पौडेलले अग्रता लिएका छन्।

पछिल्लो मत परिणाम अनुसार पौडेलले ५ हजार ३११ मत ल्याएका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल दोस्रो स्थानमा झरेका छन्। उनले ५ हजार १३६ मत प्राप्त गरेका छन्।

यसैगरी, सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशव सूर्यवंशीले ४ हजार ६० मत पाएका छन्।