विष्णु पौडेलको मतान्तर झन् बढ्यो, घण्टी झनै अगाडि - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

विष्णु पौडेलको मतान्तर झन् बढ्यो, घण्टी झनै अगाडि



बुटवल- रूपन्देही-२ प्रतिनिधिसभातर्फ जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारकाे अग्रता कायमै रहेकाे छ ।

१९०० मत गन्दा घण्टी चिह्नका गणेश पौडेलले ६४७ मत प्राप्त गरेका छन् ।

एमालेका उपाध्यक्ष विष्णु पौडेलले भने ५६० मत प्राप्त गरेका छन् ।

यसैगरी, गठबन्धन दल राष्ट्रिय जनमुक्ति पार्टीका केशव सूर्यवंशीले ४३२ मत प्राप्त गरेका छन् ।