विष्णु पौडेलले लिए हजार मतको अग्रता - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

विष्णु पौडेलले लिए हजार मतको अग्रता



काठमाडौं ।

रुपन्देही–२को प्रारम्भीक मत परिणाम सार्वजनिक भएको छ । सुरूवाती गणनामा एमालेका विष्णु पौडेलले १७३८ मत हासिल गरेका छन् भने कांग्रेसका युवराज गिरीले ७२४ मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।