विश्वप्रकाश शर्मालाई हराउँदै राम कार्की बिजयी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

विश्वप्रकाश शर्मालाई हराउँदै राम कार्की बिजयी



झापा ।

झापा क्षेत्र नं. १ मा वाम गठबन्धनका लागि माओवादी केन्द्रबाट उम्मेदवार बनेका राम कार्की विजयी भएका छन् ।

कार्की ३६ हजार १ सय ७३ मत ल्याउँदै विजयी भएका हुन् ।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले ३३ हजार ३ सय १० मत ल्याएका छन् ।