पूर्वमन्त्री विष्टलाई श्रमिककै चिन्ता: सहयोग गर्न अपील - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

पूर्वमन्त्री विष्टलाई श्रमिककै चिन्ता: सहयोग गर्न अपील



काठमाडौं- पूर्वमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका नेता गोकर्ण विष्‍टले मजदूर वर्गको सहयोगका लागि सरकारसंग अपील गरेका छन् ।

विष्टले बिकराल परिस्थितिले दैनिक ज्यालादारीमा जीवन धान्‍ने मजदूर वर्ग निकै सङ्कटमा परेको भन्दै लागि सहयोगको अपील गरेका हुन ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै विष्‍टले कोभिड-१९’को संक्रमण फैलिन नदिन सरकारले देशव्यापी ‘लकडाउन‘ गरेपछि श्रमिकहरूको दैनिक रोजीरोटी संकटमा परेको भन्दै चिन्ता ब्यक्त गरेका छन् ।

पूर्वमन्त्री विष्‍टले यस विषयमा सरकारी निकायको ध्यानाकर्षण गराउँदै जनस्तरबाट पनि आ-आफ्नो ठाउँमा सक्दो सहयोगका लागि अनुरोध गरेका छन्।

यस्तो छ उनको अपील: