“ बिउ खायो किरैले” बजारमा ( भिडियो सहित) - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

 “ बिउ खायो किरैले” बजारमा ( भिडियो सहित)



पछिल्लो समय नेपाली संङ्गीतिक बजारमा डान्सिङ गीतहरुले निकै चर्चा पाउने गरेका छन् यसै बिचमा हलै मात्र अमृत खाती र पार्वती कार्कीको आवाजमा रहेको “ बिउ खायो किरैले ” बोलको गीत सार्वजनिक भएको छ ।

प्रल्हाद सुवेदीको शब्द तथा अमृत खातीकै लय रहेको सोही गीत आशिष म्युजिक प्रा.लिई को प्रस्तुति बजारमा आएको छ । उक्त गीतको भिडियोमा विक्रम चौहानको निर्देशन साथै बासु बरालको छायाङ्कन तथा मिलन बि.क को सम्पादन रहेको भिडियोलाई बि.स्टार फिल्मस् ले दृश्य निर्माण गरेको छ ।

भिडियोमा सृजु अधिकारी र सुशान खड्काले अभिनय गरेका छन् ।